आकस्मिकबाहेक सम्पूर्ण चिकित्सा सेवा भोलिदेखि ठप्प

काठमाडौं । नेपाल चिकित्सक संघले जुम्लामा अनशनरत चिकित्सक गोविन्द केसीको जीवनरक्षाका लागि सरकार गम्भीर नभएको आरोप लगाएको छ । आज पत्रकार सम्मलेन गर्दै संघले १९ दिनदेखि अनशनरत केसीको जीवनरक्षाका लागि प्रधानमन्त्री, उपप्रधान तथा स्वास्थ्य र शिक्षामन्त्रीलगायत राजनीतिक दलका शीर्षस्थ नेतालाई भेट गरी अपिल गर्दासमेत जिम्मेवारी बोध नगरिएको जनाएको छ । सरकारले केसीको जायज मागको सम्बन्धमा … Continue reading आकस्मिकबाहेक सम्पूर्ण चिकित्सा सेवा भोलिदेखि ठप्प